Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण मन्त्रीपरिषदद्वारा स्वीकृत


    शुक्रबार, भाद्र २९ २०८०
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ ।

    आज शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभा भाग लिन भोलि शनिबार जाँदैछन् ।

    प्रधानमन्त्री उतैबाट असोज ५ गते चीनको भ्रमणमा जाने कार्यतालीका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार