Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेन विश्वका सय उदीयमान नेताको सूचीमा


    बिहिबार, भाद्र २८ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह टाइम पत्रिकाको उदीयमान १ सय नेताहरूको सूचीमा परेका छन् । मेयर बालेनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने भन्दै म्यागेजिनले विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा समावेश गरेको हो ।

    टाइमले शाहलाई ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा राख्दै स्थानीय तह निर्वाचनमा उनले हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरिएको छ । शाहले सामाजिक सञ्जालको प्रयोगबाट मतदाताको निराशामाथि आफ्नो प्रभाव सिर्जना गरेको उल्लेख गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार