काठमाडौं । ११ वटा धितोपत्र दलाल व्यवसायीलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र कारोबार सदस्यता प्रदान गरेको छ ।
नेप्सेले नेपाल धितोपत्र बोर्डले १० साउन २०८० मा इजाजत दिएको धितोपत्र व्यवसायी (धितोपत्र व्यापारी तथा धितोपत्र दलाल) कार्य गर्न अनुमतिपत्र प्राप्त कम्पनीलाई सदस्यता प्रदान गरेको हो ।
गरिमा सेक्युरिटिज कम्पनीलाई ब्रोकर नम्बर ७८, पाही इन्भेष्टमेन्ट प्रालिलाई ब्रोकर नम्बर ७९, इन्दिरा सेक्युरिटिज प्रालिलाई ब्रोकर नम्बर ८० को धितोपत्र कारोबार सदस्यता प्रदान गरेको हो । यस्तै आकाश भैरव सेक्युरिटिज लिमिटेडलाई ब्रोकर नम्बर ८१, एनएमबी सेक्युरिटिज लिमिटेडलाई ब्रोकर नम्बर ८२ र सानिमा सेक्युरिटिज लिमिटेडलाई नेप्सेले ब्रोकर नम्बर ८३ को धितोपत्र कारोबार सदस्यता प्रदान गरेको हो ।
मिल्की वे सेयर ब्रोकर कम्पनीलाई ब्रोकर नम्बर ८४, क्यापिटल हब प्रालिलाई ब्रोकर नम्बर ८५, स्टकस्कार्टस सेक्युरिटिज प्रालिलाई ब्रोकर नम्बर ८६, एपीएसए सक्युरिटिज प्रालिलाई ब्रोकर नम्बर ८६ र ब्लूचिप सेक्युरिटिज प्रालिलाई ब्रोकर नम्बर ८८ को धितोपत्र कारोबार सदस्यता प्रदान गरेको हो ।

काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend