Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


    आइतबार, भाद्र १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने, चाँदीको घटेको छ ।

    आज बजारमा छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, शुक्रबार मात्रै प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार