Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि एमालेको लुम्बिनी अधिवेशन सुरु


    शनिबार, भाद्र १६ २०८०
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजदेखि बुटवलमा सुरु हुँदैछ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको उद्घाटनको तयारी पूरा भएको एमालेले जनाएको छ ।

    पार्टीले तय गरेको तालिकाअनुसार सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले सबैभन्दा पहिले अधिवेशन गर्दैछ । प्रथम अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ः३० वजे गर्ने कार्यक्रम रहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार