Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङबाट आधा दर्जन जुवाडे पक्राउ


    शुक्रबार, भाद्र १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङमा आधा दर्जन जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१४ बाट प्रहरीले आधा दर्जन जुवाडेहरुलाई पक्राउ गरेको हो ।

    स्थानीय जगत चौधरीको टिनको छाप्रोमा जुवा खेलिरहेको अवस्थामा आरोपीतहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।j

    पक्राउ पर्नेमा ३३ वर्षीय बिबेक चौधरी सहित ६ जना छन् । जुवा खालबाट प्रहरीले ४७ हजार ३ सय नगद र तास बरामद गरेको छ । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार