Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १० हजार रूपैयाँ घुससहित लाहान नापी कार्यालयका अमिन अख्तियारको फन्दामा


    बुधबार, भाद्र ६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लाहान नापी कार्यालयमा कार्यरत अमिन दीपरञ्जन यादव १० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेको अख्तियारले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार