Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोरम्बामा प्रधानमन्त्री प्रचण्ड


    बिहिबार, साउन ३२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रामेछापको दोरम्बा पुगेका छन्। दोरम्बा स्मृति दिवस र पार्टीका गतिविधिमा सरिक हुन प्रधानमन्त्री दोरम्बा पुगेका हुन्।

    प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्र, दोरम्बा थैलड गा।पा संगठन समितिले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रदाञ्जली सभालाई सम्बोधन गरेका छन्।

    प्रधानमन्त्रीसँगै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि दोरम्बा पुगेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार