Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिमका दुई मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ


    बुधबार, साउन १७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । आज प्रदेश प्रमुख देवराज जोशीले उनीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

    आजै मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त गरेका थिए । राज्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार