Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक पुन: अवरुद्ध


    शनिबार, साउन १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनको मुग्लिन नारायणगढ सडक पहिरो खसेपछि पुन: अवरुद्ध भएको छ । बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    सुख्खा पहिरो आएर सडक दुईतर्फी बन्द भएको प्रहरीले जनाएको छ । बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । बिहान केही समय सञ्चालन भए पनि पुनः अवरुद्ध भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार