Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध


    शनिबार, असार २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सुख्खा पहिरो खसेर मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । काली खोला नजिकै आज दिउँसो ४ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    पहिरो हटाउनका लागि एक्साभेटर पहिरोस्थलतर्फ पठाइएको बताइएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने जनाएको छ । सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढ तर्फ आउने सवारी साधन जाममा परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार