Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित्, दिउँसो ४ बजे बस्ने


    बुधबार, साउन १० २०८०
    1.4K
    Shares
    ????????????????????????????????????
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो पुनः बस्नेगरी स्थगित् गरिएको छ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान साँढे ८ बजेबाट बसेको बैठक दिउँसो बस्नेगरी स्थगित भएको हो । बैठक कार्यवाहक पार्टी अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।

    माओवादी कन्द्रले साउन १७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । आजको बैठकले मुलत: केन्द्रीय कमिटीको बैठकका एजेण्डाबारे छलफल गरेको बताइएको छ ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कार्यवाहक सुम्पिएर इटाली भ्रमणमा गएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार