Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज बजारमा फलफूल तथा तरकारीको मूल्यसूची


    मंगलबार, साउन २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको मूल्यसूची सार्वजनिक गरेको छ ।

    मूल्यसूची अनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य ८०, टनेल गोलभेँडा सानो ६०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४८, घिउ सिमी लोकल ४०, कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४६, भारतीय आलु रातो ३५, लौका ६० कायम भई कारोबार भइरहेको छ ।

    त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३४० रुपैयाँ, गाजर १००, बन्दा लोकल १०, मूला रातो ४०, भन्टा लाम्चो ७०, मकै बोडी ६०, टाटे सिमी १३०, ब्रोकाउली ८०, कागती ११० रुपैयाँ, भिण्डी ७०, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काँक्रो ८०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

    मूल्यसूची विस्तृतमाः

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार