Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भीरबाट खसेर एक किशाेरीकाे मृत्यु


    शनिबार, असार ३० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दैलेख । दैलेखमा घाँस काट्न गएको बेला भीरबाट खसेर आज एक किशोरीको मृत्यु भएको छ।

    ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँकी १५ वर्षीया रञ्जना नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।

    गाउँ नजिकैको रानीबनमा घाँस काट्दै गर्दा भीरबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार