काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको मूल्य सूची सार्वजनिक गरेको छ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५० रुपैयाँ, घिउ सिमी लोकल ९० रुपैयाँ, कुरीलो प्रतिकेजी २०० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ४६ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, टनेल गोलभेडा सानो ३२ रुपैयाँ, लौका ७० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ, बन्दा लोकल १० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ, कागती १४० रुपैयाँ, भिण्डी ९० रुपैयाँ, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, अदुवा प्रतिकेजी २८० रुपैयाँ रहेको समितिले जनाएको छ।
समितिका अनुसार केरा दर्जन १४०,अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ,नासपाती ७० रुपैयाँ, किवि ८०० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३१० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।
यस्तै, मालदह आँप १२० रुपैयाँ, हरियो धनिया २०० रुपैयाँ, छ्यापी सुकेको १४० रुपैयाँ, खुर्सानी सुकेको ४५० रुपैयाँ, लसुन २०० रुपैयाँ, चाइनिज लसुन २४० रुपैयाँ, रुख कटहर ३० रुपैयाँ, भेडे खुर्सानी ७० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend