Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोरोनाको कारण थप ८ जनाको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो


    बुधबार, भाद्र ३१ २०७७
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ।   पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ।

    यस्तै, बुधबार नेपालमा थप  १५३९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ। संक्रमितमध्ये ४१ हजार ७०६जना निको भएर घर फर्किएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार