Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीको दाबी- ललिता निवास जग्गा हिनामिना प्रकरणमा कसैलाई पनि छोडिदैन


    बुधबार, असार २० २०८०
    1.3K
    Shares
    sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गामा भएको अनियमितामाथि कसैलाई नछोड्ने दाबि गरेका छन् । प्रधानमन्त्रीले ललितानिवास जग्गामाथि धेरै ठूलो सञ्जाल रहेको भन्दै कसैलाई पनि नछोड्ने बताएका हुन् ।

    दाहालले भने,‘तपाईंहरूले देख्नुभएको छ होला, ललितानिवास जग्गा । हेर्नुहोस् त कति ठूलो षड्यन्त्र । कति ठूलो सञ्जाल । कति ठूलो सेटिङ भएको रहेछ । हेर्दै जानुहोला अझ अगाडि अगाडि बढिन्छ । अझ अगाडि बढिन्छ, छोडिदैंन । यसो गर्दै जाँदा जनता र युवाको साथ भएपछि मलाई कसैले हिलाउन सक्दैनन् । हिजोपनि जनताको साथ लिएर यहाँ आइएको हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार