Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरले माग्यो ६५ नगर प्रहरी (विज्ञापनसहित)


    बुधबार, असार २० २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले ६५ जना नगर प्रहरी मागेको छ । महानगरपालिकाले बुधबार सूचना प्रकाशित गरेर नगर प्रहरीको जवान पदको वैकल्पिक सूचीमा रहेकाहरुलाई करारमा ६५ जना नगर प्रहरीमा लिने जनाएको छ ।

    महानगरले प्रकाशन गरेको उक्त सूचनामा भनिएको छ, ‘सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रम अनुसारको नामावली लागतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवदेनहरुमा सोही सूचीको योग्यता क्रम अनुसार करारमा भर्ना गरिन्छ ।’

    सूचना प्रकाशित भएको १५ दिनभित्र नागरिकता, प्रवेश पत्रको प्रतिलिपि सहित प्रशासन विभागमा निवेदन बुझाउन सकिने महानगरले जनाएको छ ।

    हेर्नुहोस् सूचना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार