Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशका थप ५० जनामा कोरोना संक्रमण पुष्टि


    बुधबार, भाद्र ३१ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेमा कास्कीका २९, गोरखाका १३, तनहुँका पाँच जना र बागलुङमा तीन जना रहेका छन्।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १६६ पुगेको छ। हालसम्म गण्डकी प्रदेशमा एक हजार ८९५ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार २ सय ४० रहेको छ भने ३१ जनाको मृत्यु भैसकेको छ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार