काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका पद्मोदय पब्लिक उच्च मावि भरतपुरका प्रशासन प्रमुख मिनेस श्रेष्ठ धरौटीमा रिहा भएका छन् । दाङ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले श्रेष्ठलाई आज १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रशासन प्रमुख मिनेस श्रेष्ठले असार ६ गते यौन दुर्व्यवहार गरेको भन्दै १० कक्षामा अध्यनरत बालिकाले प्रहरी किटानी जाहेरी दिएकी थिइन । किटानी जाहेरी परेकै दिन असार ७ मा दाङ प्रहरीले श्रेष्ठलाई बाल यौन दुर्व्यवहार कसुरमा मुद्दा चलाएको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend