Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी


    सोमबार, असार १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौंं । सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

    आजको बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफलको एजेन्डा रहेको छ । त्यस्तै, संसदीय समितिहरुको सभापति चयनका विषयमा पनि छलफल हुने छ ।

    विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार