Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज बिहानै भूकम्पको धक्का


    बुधबार, भाद्र ३१ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । काठमाडौं उपत्यका लगाएत  आसपासका जिल्लामा भूकम्पको गएको छ ।  आज बिहान ५ बजेर २० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प आएपछि मानिसहरु कराउँदै घरबाट निस्किएको थिए । सिन्धुपाल्चोककाे राम्चे   केन्द्रविन्दु भई ६ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक जिल्लामा समेत भूकम्पको धक्का महशुस भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार