Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरले ललिता निवासको जग्‍गामा तारबार लगाउँदै


    आइतबार, असार १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बालुवाटारस्थित ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न काठमाडौं महानगरपालिकाले तारबार लगाउने भएको छ।

    आज दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जान लागेको महानगरपालिकाले जनाएको छ।

    सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागेको हो।

    केही दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो।

    ब्युरोले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै घेरा लगाउन लागेको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार