काठमाडौं । संसदीय पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा दुई प्रतिस्पर्धी उम्मेदवार तुलसी सापकोटा र बिष्णु खड्कालाई पछि पार्दै सत्याल निर्वाचित भएका हुन् ।
सत्यालले ६३ मत पाउदा प्रतिस्धर्पी सापकोटाले २७ मत र बिष्णुले ४४ मत पाएका छन् । यसैगरी उपाध्यक्षमा किरण दाहाल र सिर्जना घिमिरे निर्विरोध निर्वाचित भएकी छन् । महासचिवमा जयसिंह महरा र समावेशी सचिवमा सबिता शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै खुला सचिवमा गुन्जन राज गिरी, कोषाध्यक्षमा अमुल थापा विजयी भएका छन् । सदस्यहरुमा रघुनाथ बजगाई,कमल राज भट्ट,रोमन आचार्य,बिनोद कटुवाल र शिला तिमल्सिना निर्विरोध भएका छन् । यस्तै अन्जना लामिछाने र मिरा बस्नेत समावेशी सदस्य निर्वाचित भएको निर्वाचन समितिले बताएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend