Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक महिनाको शिशुमा कोरोना संक्रमण


    मंगलबार, भाद्र ३० २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । मकवानपुरमा एक महिनाको शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । 

    मंगलबार विहान हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा शिशुसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए ।

    कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगर–४ का एक महिनाको शिशुसहित १५ जना र मनहरी गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार