Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भयो


    शुक्रबार, असार १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । पोखरामा आज मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ । गण्डकी सरकारको निमन्त्रणामा सबै प्रदेशका मुख्यमन्त्रीहरु भेला भएका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की भने बैठकमा उपस्थित छैनन् ।

    बैठकमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मधेशका सरोजकुमार यादव, बागमतीका शालिकराम जमरकट्टेल, लुम्विनीका डिल्लीबहादुर चौधरी, कर्णालीका राजकुमार शर्मा र सुदुरपश्चिमका कमलबहादुर शाह उपस्थित छन् । भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार