Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आन्तरिक हवाई उडान र लामो दुरीको यातायात असोज ५ गतेबाट संचालन गर्ने निर्णय


    सोमबार, भाद्र २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आन्तरिक हवाई उडान असोज ५ गतेबाट संचालन गर्ने  निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

    मन्त्रिपरिषद बैठकले स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय गरेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार