Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बजेट पारितमा अवरोध नगर्ने नेकपा एसको निर्णय


    बुधबार, असार १३ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने र बजेट पारितमा अवरोध नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, अर्थमन्त्री र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित केही सांसदबीच आज भएको वार्तापछि बजेट पारितमा सहयोग गर्ने निष्कर्षमा पुगेको हो ।

    जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेट आज पारित गर्ने तयारी छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार