Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्रीको निजी सचिवमा अर्जुन भण्डारी


    बुधबार, असार १३ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘निजी सचिव’मा सहसचिव अर्जुन भण्डारी नियुक्त भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका भण्डारीलाई निजी सचिवमा नियुक्त गरिएको हो ।

    प्रधानमन्त्रीका निजी सचिव ढुङ्गाना राजश्व अनुसन्धान विभागको महानिर्देशक भई गएसँगै रिक्त निजी सचिवमा भण्डारी नियुक्त भएका हुन् । भण्डारीले आजैबाट जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार