Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमान र वामदेवबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक सुरू


    सोमबार, भाद्र २९ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कुलमान र वामदेवबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक सुरू भएकाे  छ। एक सातापछि आज मन्त्रिपरिषद्को बैठक बसेकाे हाे।

    बालुवाटारमा जारी साेमबारकाे बैठकले नेपाल बिद्युत् प्रधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने सम्भावना छ ।

    त्यस्तै वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयनसम्बन्धि सिफारिस समेत हुने सम्भावना रहेकाे स्राेतले बताएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार