Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकीमा ४४  कोरोना सङ्क्रमित थप


    सोमबार, भाद्र २९ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गण्डकी । गण्डकी प्रदेशमा ४४ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

    थपिनेमा कास्कीको पोखरा महानगरपालिकाकाका ३४,  रुपा गाउँपालिकाका चार, तनहुँको शुक्लागण्डकीका छ, लमजुङको मध्य नेपाल नगरपालिकाका तीन र स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
     
    यससँगै यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६४ पुगेको निर्देशनालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार