नारायणगढ। नारायणगढ –मुग्लिन सडकखण्डको चोर खोलामा आज दिउँसो पहिरो जांँदा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो पन्छाउने काम शुरु भइसकेको छ ।
पहिरो पन्छाएर बाटो खुल्न केही समय लाग्ने थापाले बताउनुभयो । पहिरो खसेको ठाउंँ इच्छाकामना गाउंँपालिका –६ अन्तर्गत पर्छ ।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend