Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रत्येक ३० मध्ये १ बच्चाको पाँच वर्ष नपुग्दै मृत्यु


    शुक्रबार, असार ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालमा प्रत्येक ३० मध्ये १ बच्चाको पाँच वर्ष नपुग्दै मृत्यु हुने गरेको पाइएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले उक्त तथ्य देखाएको हो ।

    सर्वेक्षणको नतिजा अनुसार विगतको तुलनामा बाल मृत्युदर भने घटेको छ । सन् १९९६ मा गरिएको पहिलो सर्वेक्षणको तुलनामा सन् २०२२ मा बाल मृत्युदर उल्लेखनीय रूपमा घटेको स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा.कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार