Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • ललितपुरस्थित मेघा अस्पतालमा भक्तपुरका कोरोना संक्रमितको मृत्यु


    शनिबार, भाद्र २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुरस्थित मेघा अस्पतालमा आज  बिहानै भक्तपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

    ललितपुर स्वास्थ्य कार्यालयले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार बिहान ७ः४० बजे भक्तपुरका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी हिजो मात्रै अस्पताल भर्ना भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार