Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाटन अस्पतालमा ६३ वर्षीय कोरोना संक्रमितको मृत्यु


    शुक्रबार, भाद्र २६ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणका कारण शुक्रबार काठमाडौंका थप एक व्यक्तिको मृत्यु भएको छ।

    ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो।

    अस्पतालमा भदौ २४ गतेदेखि उपचार गराइरहेका संक्रमितको आज (शुक्रबार) बिहान ३ बजे मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जानकारी दिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार