Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा पाँच रेक्टर स्केलको भूकम्प


    शुक्रबार, भाद्र २६ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । झापामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएकाे छ।

    बिहान ९:३० मा झापाको बाहुनडाँगी केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    नेपाल-भारत सीमा नजिक गएको भूकम्पकाे वरपर धक्का महशुस भएको जानकारी आएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यो पराकम्प नभएर भूकम्प नै भएको अधिकारीको भनाइ छ । बुधबार पनि धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार