Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध


    शुक्रबार, भाद्र २६ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ । आज बिहान ८ स् १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।  

     अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार