Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउनमा किन फेरिए सिंहदरवारका डीएसपी


    शनिबार, चैत्र १५ २०७६
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १५ चैत । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा नयाँ डिएसपी पठाएको छ । 
    केन्द्रिय अनुसन्धान व्युरो(सिआईबी) मा रहेका डिएसपी हरि वस्नेतलाई प्रधान कार्यालयले सिंहदरबार वृत्तमा हिजो काज सरुवा गरेको स्रोतले वतायो ।

    सिंहदरबारका प्रमुख डिएसपी कौशल बुढाथोकी स्टाफ कलेज तालिममा एक बर्षका लागि छनौट भएपछि वस्नेतलाई सरुवा गरिएको हो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार