Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली शरणार्थी प्रकरणको सुनुवाइ चलिरहँदा कामु प्रधानन्यायाधीश अदालतमा


    बिहिबार, जेष्ठ २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली शरणार्थी प्ररकणको सुनुवाइ चलिरहँदा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की काठमाडौं जिल्ला अदालत पुगेका छन् । आज कामु प्रधानन्यायाधीश कार्की जिल्ला अदालत काठमाडौंको पुगेका हुन् ।

    उनले पाँचौ तलामा पुगेर न्यायाधीशहरुसँग मिटिङ गरेको बताइएको छ । अदालतको दैनिक प्रशासिनक विषयमा आवश्यक जानकारी र ब्रिफिङका लागि कार्की अदालत पुगेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार