Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य [सूचीसहित]


    बिहिबार, जेष्ठ २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारलागि कृषि उपजहरुको मूल्य सूची सार्वजनिक गरेको छ ।

    जसअनुसार खरबुजा न्यूनतम मूल्य प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँमा खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

    यसैगरी लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १६०, कुरीलो प्रतिकेजी १८०, काउली स्थानिय प्रतिकेजी मूल्य ६०, आलु रातो ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार