Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • बिहीबार १,८१८ जना संक्रमणमुक्त, अहिलेसम्म ३५ हजार ७ सयजना निको भए


    बिहिबार, भाद्र २५ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार मात्रै नेपालमा १ हजार ८ सय १८ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ।

    यो कुल संक्रमितको ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

    बिहीबार नेपालमा  १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार