Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण नेपालमा थप ५ जनाको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो


    बिहिबार, भाद्र २५ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ । 

    मंगलबार र बुधबार ६-६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा एक हजार २४६ कोरोना संक्रमित थपिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार