Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेले भन्यो- नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई छैन


    सोमबार, जेष्ठ २२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको दाबी गरेका छन् ।

    प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव योगेश भट्टराईले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताए ।

    लम्पसारवादविरुद्ध एमाले उभिने भन्दै उनले भने, ‘हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्देनौं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार