काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्यसूची सार्वजनिक गरेको छ।
जसअनुसार आइतबार ठुलो गोलभेँडा (नेपाली) २७ रुपैयाँ ६७ पैसा, ठुलो गोलभेँडा (भारतीय), रातो आलु (भारतीय), सेतो आलु, तोरीको साग र रुख कटहर ३५ रुपैयाँ, सानो गोलभेँडा (टनेल) १७ रुपैयाँ ६७ पैसामा खरिद बिक्री भइरहेको छ भने रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३९ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँमा पर्ने जानेछ।
लोकल गाजर, तामा, पुदिना, ब्रोकाउली, सखरखण्ड र तने बोडी ९५ रुपैयाँ, लोकल बन्दा ११ रुपैयाँ, स्थानीय काउली, लोकल घिउ सिमी, घिरौँला, भिण्डी, हरियो प्याज, रातो बन्दा र भेडे खुर्सानी ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु), हरियो लसुन, हरियो खुर्सानी (बुलेट), सजिवन, चुकुन्दर, परवर, ब्रोकाउली र न्यूरो ७५ रुपैयाँमा किनबेच हुनेछ।
लाम्चो भन्टा, रायोको साग, हरियो फर्सी र तितो करेला ४५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी १४५ रुपैयाँ, भटमासकोसा १३० रुपैयाँ, लौका, स्कूस र हरियो खुर्सानी ५५ रुपैयाँ तोकिएको छ।
यसैगरी, पालूगो साग, सेलरी, सौफको साग, चमसूरको साग र मेथीको साग प्रतिकेजी ११५ रुपैयाँ, कन्य च्याउ १७६ रुपैयाँ ६७ पैसा, कुरिलो २२५ रुपैयाँ, इमली १४० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा किनबेच गरिने छ भने फूजी स्याउ ३०० रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, अनार ३७५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, मालदह आँप ११० रुपैयाँ, दसहरी आँप १६५ रुपैयाँ, हरियो अंगुर २६५ रुपैयाँ, मौसम १७५ रुपैयाँ, जुनार २२५ रुपैयाँ, पर्ने जनाइएको छ।
साथै, लोकल काँक्रो र नेपाली मेवा ११५ रुपैयाँ, लोकल लिच्ची १९० रुपैयाँ, भारतीय लिच्ची २७५ रुपैयाँ, किवि र आभोकाडो ४५० रुपैयाँ, अदुवा २४५ रुपैयाँ, चाइनिज लसुन २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, मुंगरी ताजा माछा ३३५ रुपैयाँ तोकिएको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend