Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • कोरोनाका कारण नेपालमा थप ६ जनाको मृत्यु


    बुधबार, भाद्र २४ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ । 

    देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २५ छ । पछिल्लो २४ घण्टामा एक हजार ८१ कोरोना संक्रमित थपिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार