Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • कोरोनाका कारण अहिलेसम्म साउदी अरबमा ५२ नेपालीको मृत्यु


    बुधबार, भाद्र २४ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण अहिलेसम्म साउदी अरबमा ५२ जना नेपालीको मृत्यु भैसकेको छ । अहिलेसम्म त्यहाँ करिब २४ सय नेपाली संक्रमित भएको बताइएको छ । 

    कोरोना महामारी सुरु भएपछि अहिलेसम्म साउदीमा कार्यरत ५२ जना नेपालीको ज्यान गएको साउदीका लागि नेपाली राजदूत प्रा.डा महेन्द्रप्रसाद सिंह राजपुतले बताए ।

    साउदीमा अहिलेसम्म ३ लाख २२ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने ४ हजार १ सय ३७ जनाको ज्यान गैसकेको छ । 

    साउदीमा झण्डै तीन लाख ५० हजार नेपाली श्रमिक कार्यरत छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार