Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्सामा थपिए ३७ जनामा कोरोना संक्रमण पुष्टि


    बुधबार, भाद्र २४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  बारा, पर्सा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको हो।

    संक्रमितहरूमध्ये रौतहटका २२, बाराका ९ र पर्साका ६ जना रहेका छन्। तीमध्ये पुरुष २८ र महिला ९ जना रहेका छन्। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार