Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अल्का अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


    बुधबार, भाद्र २४ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौैंका ६७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । 

    उनीलाई मंगलबार नै अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल ल्याइएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरेपनि उनको मंगलबार साँझ नै मृत्यु भएको हो । 

    स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ६७ वर्षीय पुरुषको भदौ २३ गते साँझ ५ बजे मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार