Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश–१ का प्रहरी प्रमुखलाई कोरोना संक्रमण


    मंगलबार, भाद्र २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको प्रदेश–१  प्रहरी कार्यालयका डीआईजी ईश्वरबावु कार्कीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    कार्कीलाई कोरोना पुष्टि भएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका एक अधिकृतले जानकारी दिए ।

    ती अधिकारीले भने,’ डिआईजी साब अहिले प्रदेश प्रहरी कार्यालयमा आइसोलेशनमा हुनुहुन्छ।’

    यसअघि, गण्डकी प्रदेशका डिआईजी घनश्याम अर्याललाई पनि कोरोना संक्रमण भएको थियो । अर्याल गण्डकी प्रदेश प्रहरी कार्यालयको आईसोलेशनमा छन् । आर्याल बस्ने क्वार्टर सिल गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार