Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवादित काँकडभिट्टा-इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द


    मंगलबार, भाद्र २३ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विवादित काँकडभिट्टा–इनरुवा रेलमार्गको निर्माणको ठेक्का रद्द भएको छ । 

    १०६ किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का रद्द गरेको रेल विभागले सूचना निकालेर जानकारी दिएको हो । 

    यसअघि ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया थालिएको थियो । यो टेन्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो ।

    तर विवादका बाबजुद पनि टेन्डर प्रक्रियालाई अगाडि बढाउने तयारी थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार